२०८१ असार १२ - १७ सम्म
11:45 AM
शिल्पी थिएटर, बत्तीसपुतली
नाटक “सुईना “ ३ हप्ताको 2.0 AcroTheatre कार्यशाला बाट तयार भएको हो । यस नाटकमा सातवटा कथा रहेका छन - खिस्सा, होस्टेल, यात्रा, खरबुजा, उडान , Marijuana र सुनसान। आफ्नै जीवनको अविष्मरणीय क्षणका कथा! हामी सबैजनाको जीवनमा विगतका कथा, सपना तथा भविष्यका सपना (सुईना) पक्कै हुन्छन्। तर वर्तमानमा हामीलाई तिनै कथा तथा सुईनाले तानिरहेको हुन्छ होला सायद! यिनै सुईनालाई, कथालाई हामी वर्तमानमा रहेर भन्दा कस्तो होला त? भन्ने कौतुहलताले गर्दा नाटक सुईना तयार भयो। बाँकी: सबैजनालाई हार्दिक निम्तो वर्तमानमा सुईना देख्न, सुन्न र हेर्न।
मञ्चमा
सम्पदा राई
रमन श्रेष्ठ
विजय ढुङ्गेल
प्रेम चन्द उपाध्याय
जय प्रकाश ताजपुरिया
ललित बडू
पारस नेपाली
प्रत्यक्ष सङ्गीत
सुशीला विश्वकर्मा
गोविन्द ओली
करण हुँमागाईँ
नयन शाक्य
पोस्टर डिजाइन
शुभेक्षा पनेरू
भेषभूषा
संगीता उराँव
सञ्चार
रविन परियार
लेखा
हिमन्ता राना मगर
व्यवस्थापक
कुमार आले
सहजकर्ता
पवित्रा खड्का