Saturday, August 06, 2022
05:30 PM
Shilpee Theatre, Battisputali, Kathmandu
शिल्पी थिएटरको नाटक "हिउँको पृथ्वी यात्रा"को नियमित मन्चन हुँदैछ । कालेबुङ अन्तराष्ट्रिय नाट्य महोत्सवमा मन्चन भएर काठमाडौ बाहिर १२ पटक मन्चन भैसकेको यो नाटकलाई काठमाडौमा साउन १ देखि २१ गतेसम्म देखाइनेछ । नाटकको काठमाडौ प्रिमियर असार ३२ गते साँझ गरिनेछ ।
हिमालबाट बगेका ३ वटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा भन्नेछन् । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् । नाटकमा तीनका पनि कथा मिसिनेछन् ।
लेखन/निर्देशन - अमजद प्रवेज / घिमिरे युवराज
कलाकारहरू - पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र वि.सी., ज्योति पोखरेल, रविन पारियार, गोविन्द ओली, हिमाल भुजेल, शुशीला लोहार, ज्याक बराल
प्रत्यक्ष संगीत - अनुप तिमिल्सिना/ स्मारिका फुयाँलतस्वीरः जीवन आले, सुरेश एस.के.
आवरण चित्र - राजन काफ्ले मञ्च/ प्रकाश परिकल्पनाः प्रविण खतिवडा मञ्च सामग्री निर्माणः मानहाङ लावती
प्रकाश परिचालन - निर्मल रावल भेषभूषा परिकल्पना निर्माणः सन्जिता पराजुली, पवित्रा खड्का
गीत - घिमिरे युवराज, अमजद प्रवेज
सञ्चार - शशी राई
लेखा - सौगात घिमिरे नियन्त्रकः कुमार आले
लेआउट - जीवन आले
व्यवस्थापक - कुमार सिम्खडा
सहयोगी - सञ्जय शाही, सन्जित थुलुङ, अजय तामाङ,सुमित भण्डारी, कृष्ण खड्का
२०७९ श्रावण १ - २१ गतेसम्म
हरेक दिन साँझ ५:३० बजे मंगलबार बाहेक
शनिबार अतिरिक्त शो १ बजे पनि