🎭 Europe Tour 2025
View More

अभिमञ्च कुराकानी - रंगमन्चमा राजनीतिक चेत

Organized by अभिमञ्च कुराकानी

Saturday, March 07, 2020

03:00 PM

Shilpee Theatre Battisputali Marg, Kathmandu

अभिमञ्च कुराकानी - रंगमन्चमा राजनीतिक चेत

शिल्पी थिएटरका भुतपूर्व विद्यार्थीहरूको साझा मञ्च "अभिमञ्च कुराकानी"

कुराकानीको बिषयबस्तु: 'रंगमन्चमा राजनीतिक चेत' 


प्रत्येक महिनाको अन्तिम शनिबार, कलाका विविध आयामहरूमा स्वतन्त्र छलफल ।


स्थान : शिल्पी थिएटरको "अभिमञ्च"
बत्तीसपुतली, काठमाडौं
समय : दिनको ठीक ३ बजे

Location